शेर्पा समुदायमा यसरी मनाइयो ग्याल्बो ल्होछार (तस्वीरहरू)

शेर्पा समुदायमा यसरी मनाइयो ग्याल्बो ल्होछार (तस्वीरहरू)

काठमाडौं। शेर्पा समुदायले आफ्नो समुदायको महान् पर्व ग्याल्बो ल्होछार विविध कार्यक्रमका साथ मनाएका छन् । शेर्पा समुदायले नयाँ वर्षका रूपमा २१५०औँ ग्याल्बो ल्होछार मनाएका हुन् ।

ल्होछारको अवसरमा काठमाडौंको बौद्धलगायत स्तुपाहरूमा शेर्पा समुदायले आज पूजा गरेका छन् । ग्याल्बो ल्होछार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्बो ल्होसार हाल विभिन्न जिल्लामा मनाइन्छ ।

हेर्नुहोस् ग्याल्बो ल्होसारका केही तस्वीरहरू :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved