शेर्पा समुदाय

शेर्पा समुदायमा यसरी मनाइयो ग्याल्बो ल्होछार (तस्वीरहरू)

काठमाडौं। शेर्पा समुदायले आफ्नो समुदायको महान् पर्व ग्याल्बो ल्होछार विविध कार्यक्रमका साथ मनाएका छन् । शेर्पा समुदायले नयाँ वर्षका रूपमा २१५०औँ ग्याल्बो ल्होछार मनाएका हुन् । ल्होछारको अवसरमा काठमाडौंको बौद्धलगायत स्तुपाहरूमा शेर्पा समुदायले आज पूजा गरेका छन् । ग्याल्बो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved