टुँडिखेलमा घोडेजात्रा : घोडाको कला र सेनाको युद्धकला (फोटोहरू)

नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतका प्रदर्शन गरियो। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडे जात्रा गरिन्छ।

टुँडिखेलमा घोडेजात्रा : घोडाको कला र सेनाको युद्धकला (फोटोहरू)

काठमाडौं। चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरिएको छ।

नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतका प्रदर्शन गरियो। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडे जात्रा गरिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved