ग्यास लिक भएर आगलागीपछि चन्द्र भण्डारी निवासको अवस्था (फोटो फिचर)

ठूलाे आवाजसहित आगलागी भएपछि घरमा क्षति भएको छ। घरको भूईतल्ला क्षतविक्षत देखिन्छ। किचेनका सामग्री फुटेको छ। छानो भत्किएको छ।

ग्यास लिक भएर आगलागीपछि चन्द्र भण्डारी निवासको अवस्था (फोटो फिचर)

काठमाडौं। नेपाली कांग्रेसका नेता सांसद चन्द्र भण्डारीको घरमा बुधबार राति ग्यास लिकपछि आगलागी भएर जलेकी उनको आमाको निधन भएको छ।

बुद्धनगरस्थित बैदेशिक करोजगार विभागको कार्यालय पछाडि रहेको घरमा आगलागीपछि नेता भण्डारी घाइते छन्। भुइँतलामा उनी आमासँग बस्दै आएका थिए।  ठूलाे आवाजसहित आगलागी भएपछि घरमा क्षति भएको छ। घरको भूईतल्ला क्षतविक्षत देखिन्छ। किचेनका सामग्री फुटेको छ। छानो भत्किएको छ।

हेरौँ केही तस्वीरहरु ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved