०७२ सालको भूकम्पको सम्झनामा फोटो प्रदर्शनी (तस्वीरहरू)

०७२ सालको भूकम्पको सम्झनामा फोटो प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं । २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प गएको आज ९ वर्ष भएको छ। गोर्खाको वारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि ८ हजार ९ सय ७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए।

आज उक्त विनाशकारी भूकम्प गएको दिनको सम्झनामा खानी तथा भुगर्भ विभागमा फोटो प्रदर्शनीको आयोजना गरिएको छ।

उ‌द्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेको प्रदर्शनीमा २०७२ को र २०८० सालमा जाजरकोटमा गएको भूकम्पले पारेको असरसंग सम्बन्धित ५५ वटा फोटो राखिए छन्। प्रदर्शनी आज एकदिन चल्नेछ।

तस्वीरहरू

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved