बानेश्वरमा सुरु भयो राष्ट्रपति चुनावको मतगणना (फोटोफिचर)

राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। नयाँ बानेश्वरमा रहेको संघीय संसद् भवनमा मतगणना सुरु भएको हो।

नेपालभ्युज

बानेश्वरमा सुरु भयो राष्ट्रपति चुनावको मतगणना (फोटोफिचर)

काठमाडौं। राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। नयाँ बानेश्वरमा रहेको संघीय संसद् भवन स्थित श‌करहलमा मतगणना सुरु भएको हो।

प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरूले मत दिएको मतपत्रको छुट्टाछुट्टै स्थानमा गणना हुँदैछ। केही समयभित्रै कसले जित्छन् भन्ने थाहा हुनेछ। अन्तिम परिणाम भने ७ बजेसम्ममा आइसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ चुनावी मैदानमा छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved