नेपालमा पनि क्रिसमसको रौनक (तस्वीरहरु)

नेपालभ्युज

नेपालमा पनि क्रिसमसको रौनक (तस्वीरहरु)

काठमाडौं। क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियालीमा यो पर्व मनाउने परम्परा छ ।

क्रिसमस डेका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको थियो । काठमाडौंका विभिन्न स्थानमा क्रिसमसको रौनक यस्तो देखियो ।

हेर्नुहोस तस्वीरमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved