डोरीले गाडी घिसारेर पेट्रोलियम पदार्थ मूल्यवूद्धिको विरोध (फोटो फिचर)

डोरीले गाडी घिसारेर पेट्रोलियम पदार्थ मूल्यवूद्धिको विरोध (फोटो फिचर)

काठमाडौं । नेकपा (एमाले) को युवा दस्ता युवा संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ। काठमाडौंको टेकुमा युवा संघले डोरीले गाडी र मोटरसाइकल तानेर महँगीको विरोध जनाएका हुन्।

प्रदर्शनमा उनीहरूले सरकाको चर्को आलोचना गरे। उनीहरूले त्यसक्रममा सरकारविरुद्ध नाराबाजी पनि गरेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved