रास्वपाका मिलनले आफ्नै वडामा सय भोट पनि पाएनन्

नेपालभ्युज

रास्वपाका मिलनले आफ्नै वडामा सय भोट पनि पाएनन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मिलन लिम्बुले आफ्नै वडामा समेत सय भोट ल्याउन सकेनन् ।

उनले मतदान गरेको जनता कल्याण आबी माङ्सेवुङ वडा नम्बर २ को मतदान केन्द्रबाट उनलाई ९६ भोट मात्रै आएको हो ।

मिलनको वडामा एक हजार ४ सय ७ मत खसेको थियो । त्यहाँबाट एमालेलाई सबैभन्दा धेरै मत गएको छ ।

एमालेले ५ सय ८६ र दोस्रोमा कांग्रेसले ३ सय ५१ मत ल्याएको छ । पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्र थेगिमले ३ सय १७ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved