#milan limbu

रास्वपाका मिलनले आफ्नै वडामा सय भोट पनि पाएनन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मिलन लिम्बुले आफ्नै वडामा समेत सय भोट ल्याउन सकेनन् । उनले मतदान गरेको जनता कल्याण आबी माङ्सेवुङ वडा नम्बर २ को मतदान केन्द्रबाट उनलाई ९६ भोट मात्रै आएको हो । मिलनको वडामा एक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved