हर्क साम्पाङ

रविलाई बधाई दिदैं साम्पाङले भने- गुण्डाको राज खत्तम बनाउनु पर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भएकोमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले बधाई दिएका छन् । शपथपछि रविले गृहमन्त्रालयमा जिम्मेवारी सम्हालेलगत्तै हर्कले फेसबुकमा लेखेका छन्, ‘हार्दिक बधाइ दिन चाहन्छु माननीय गृह मन्त्री ज्युलाई ! गुण्डाको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved