धरानमा कर प्रणाली व्यवस्थित गर्न कार्यदल गठन

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएलगतै उपमहानगरले कर सम्बन्धी व्यवस्थाहरुलाई वैज्ञानिक र व्यवस्थित बनाउन कार्यदल गठन गरेको हो।

नेपालभ्युज

धरानमा कर प्रणाली व्यवस्थित गर्न कार्यदल गठन

काठमाडौं। धरान उपमहानगरपालिकामा कर प्रणाली व्यवस्थित गर्न कार्यदल गठन गरिएको छ।

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएलगतै उपमहानगरले कर सम्बन्धी व्यवस्थाहरुलाई वैज्ञानिक र व्यवस्थित बनाउन कार्यदल गठन गरेको हो।

कार्यदलको संयोजकमा नगर उपप्रमुख छन् भने सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित अर्थशास्त्री, सुनसरी उद्योग वाणिज्य संघको प्रतिनिधि छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved