रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भोलि भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार बिहान त्यस क्षेत्रमा जान लागेका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भूकम्पपछि...