दशैँमा राष्ट्रपतिले पनि सर्वसाधारणलाई टीका लगाइदिने

नेपालभ्युज

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले दशैँको टीकाको दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्।

राष्ट्रपति कार्यालयले बिहीबार सूचना जारी गर्दै विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने समय तालिका सार्वजनिक गरेको छ।

उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरू, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई टीकाका लागि ७ कात्तिकको दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको छ। ३ बजेदेखि सर्वसाधारणका लागि समय तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved