रामचन्द्र पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् । बुधबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
ट्रेन्डिङ
-
१
एलिनालाई लिन बिहेको अघिल्लै दिन जन्ती लिएर झापा पुगे विष्णु
-
२
ख्यातिको आडमा यौन दुराचार !
-
३
इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्वमा तनाव
-
४
मृतक किशोरीको पेटमा १८ हप्ताको गर्भ, काका नाता पर्ने युवा पक्राउ
-
५
‘आतंककारीलाई घर-घरमा घुसेर मार्ने’ मोदीको अभिव्यक्तिप्रति अमेरिकाले के भन्यो ?
-
६
सलमान खानको घरमा गोली चलाउने सुटर कालु को हुन् ?