राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण

नेपालभ्युज

राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण
फाइल फोटो

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्कीएका  छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनि उपचारका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका  थिए ।

उपचारका क्रममा चिकित्सकहरूले राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागको भिडियो एक्सरे गरी परीक्षण गरेको  उनको सचिवालयले जनाएको छ ।

उपचारमा सम्लग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved