स्वास्थ्य परीक्षण

हजार बढी बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण

हेटौँडा । श्री राधा माधव समिति नेपाल, विद्वत् समाज नेपाल एवं डिभाइन यूथ क्लब नेपालद्वारा भूकम्प प्रभावित जाजरकोटमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शनिबार भएको शिविरमा १४ सय जना बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । शिविरमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved