राष्ट्रपति भोलि भूकम्प प्रभावित क्षेत्र जाने

नेपालभ्युज

राष्ट्रपति भोलि भूकम्प प्रभावित क्षेत्र जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भोलि भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार बिहान त्यस क्षेत्रमा जान लागेका हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भूकम्पपछि अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved