नेम्वाङको निधनले स्तब्ध बनायो : राष्ट्रपति

नेपालभ्युज

नेम्वाङको निधनले स्तब्ध बनायो : राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू स्तब्ध र मर्माहत भएको बताएका छन् ।

उनले नेम्वाङप्रति श्रद्धान्जली व्यक्त गर्दै परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

म्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved