रामचन्द्र पौडेल

रामचन्द्र पौडेलले पार्टी जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता रामचन्द्र पौडेल आइतबार पार्टीको जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत गरेका छन् । २५ फागुनमा सम्पन्न राष्ट्रपति निर्वाचनमा पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले नेपाली कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्य समेतबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved