तनहुँ १ : रामचन्द्रको अग्रता कायमै, पछि-पछि एकबहादुर

नेपालभ्युज

काठमाडौं । तनहुँ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन् ।

उनले १०८ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका नेकपा (एमाले) का एकबहादुर रानामगरले ८२ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved