राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूतको भेट

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा भेट भएको हो।

नेपालभ्युज

राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूतको भेट

काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा भेट भएको हो।

भेटमा  नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहिआएको द्विपक्षीय, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति भएपछि पौडेलसँग औपचारिक भेट गर्ने थम्पसन पहिलो कूटनीतिज्ञ हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved