सडक अवरुद्ध नगरी राष्ट्रपति संसद् पुग्ने

राष्ट्रपति पौडेल नीति तथा कार्यक्रममा सडक खाली नगराइकन नयाँ बानेश्वरस्थित संसद भवन जाने तयारी गरेका छन्। यसअघि विद्या भण्डारी राष्ट्रपति हुँदा सडक खाली गराएर तामझामका साथ संसद भवन जाने गरेकी थिइन् लामो समय सवारी आवागमन रोकिँदा सर्वसाधारण आक्रोशित हुन्थे।

नेपालभ्युज

सडक अवरुद्ध नगरी राष्ट्रपति संसद् पुग्ने

काठमाडौं। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ। आज दिउँसो ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत संसदमा प्रस्तुत गर्नेछन्।

राष्ट्रपति पौडेल नीति तथा कार्यक्रममा सडक खाली नगराइकन नयाँ बानेश्वरस्थित संसद भवन जाने तयारी गरेका छन्। यसअघि विद्या भण्डारी राष्ट्रपति हुँदा सडक खाली गराएर तामझामका साथ संसद भवन जाने गरेकी थिइन् लामो समय सवारी आवागमन रोकिँदा सर्वसाधारण आक्रोशित हुन्थे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved