मृत्यु

भलिबल खेल्ने क्रममा झडप हुँदा घाइते भएका खड्काको मृत्यु, पाँच जना पक्राउ

सुर्खेत। जाजरकोटमा भलिबल खेल्ने क्रममा झडप हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ। ३ जेठमा जुनीचाँदे गाउँपालिका–९ धडगाँउका ३६ वर्षीय रेशमबहादुर खड्कामाथि भलिबल खेल्ने क्रममा कुटपिट हुँदा उनी घाइते भएका थिए। घाइते खड्कालाई ४ गते सुर्खेत ल्याउँदै गर्दा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved