आगो ताप्ने क्रममा जलेर मृत्यु

नेपाल भ्युज

आगो ताप्ने क्रममा जलेर मृत्यु
सांकेतिक तस्वीर

पाल्पा। माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ।

लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिको जलेको थियो।

उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताए। कुमाल यही ८ फागुनमा घरमा जलेर घाइते भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved