नौ तस्वीरमा हेरौं मेथलाङडाँडाबाट देखिएको पोखरा

नेपालभ्युज

नौ तस्वीरमा हेरौं मेथलाङडाँडाबाट देखिएको पोखरा
तस्वीर : सविन सुनार/नेपाल न्युज बैंक

पोखरा । कास्कीको पोखरा महानगरपालिका–१८ स्थित मेथलाङडाँडाबाट पोखरा सहरको मनमोहक दृश्य हेर्न आन्तरिक र बाह्यय पर्यटक ठूलो संख्यामा जाने गर्दछन् ।

आकाश खुलेका बेला यस डाँडाबाट पर्यटकीय सहर पोखरावरिपरिका उच्च भेगहरू देखिने गरेका छन् ।

गण्डकी प्रदेशको राजधानीपोखराका सुन्दर दृश्य धित मरुन्जेल अवलोकन गर्न विशृेगारी आन्तरिक पर्यटक मुख्य सहरमा डाँडामा रमाउन थालेको स्थानीय बताउँछन् ।

थप तस्वीर :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved