प्रचण्ड

गृहजिल्ला पुगेर प्रचण्डले भने- चितवन कांग्रेसले विरोध गरेर केही हुँदैन, तीनै तहको चुनावमा गठबन्धन हुन्छ

माओवादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने र दाहाललाई दोहोर्‍याउने जनाउँदै आएको छ। जिल्लास्तरमा कांग्रेसले भने गठबन्धन हुँदा भरतपुर महानगरमा आफ्नो उम्मेदवार हुनुपर्ने जनाउँदै आएको छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved