पुष्पकमल दाहाल प्रचण्ड

माओवादीका एजेण्डाको सुरक्षा गर्न वाइसिएललाई प्रचण्डको आग्रह

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको युवा संगठन वाइसिएलका नेतासँग छलफल गरेका छन् । सोमबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा जल्दाबल्दा समसामयिक विषयमा कुराकानी भएको वाइसियल नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए । दीपशिखाका अनुसार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved