उनले रास्वपालाई ‘पश्चिमा अनुकूल’ भनेका छन् भने प्रधानमन्त्री प्रचण्डले ‘दौरा-सुरुवाल’ लगाउन थाल्नुलाई परम्परागत राजतन्त्रसँग नजिकिन खोजेको अर्थमा व्याख्या गरेका छन् । उनको विश्लेषणमा पछिल्लो सत्ता गठबन्धनले ‘चिनियाँलाई खुसी' दिएको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved