प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा वार्ता, पुनर्निर्माणमा सहयोग गर्ने आश्वासन

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा वार्ता, पुनर्निर्माणमा सहयोग गर्ने आश्वासन

यूएई । कोप सम्मेलनमा भाग लिन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुबईमा भेटवार्ता भएको छ ।

शुक्रबार राति भएको भेटवार्तामा आपसी सम्बन्धबारे छलफल भएको बताईएको छ । छोटो समय भएको वार्तामा भारतीय प्रधानमन्त्री मोदीले जाजरकोट भूकम्पबारे जिज्ञासा राखेका थिए ।

उनले भूकम्पले पुर्‍याएको क्षेत्रमा पुनर्निर्माणका लागि आफूले हरतरहले सहयोग गर्ने आश्वासन समेत दिएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved