नेकपा एमाले

काठमाडौं । नेकपा एमालेले निर्णायक रााष्ट्रिय शक्ति निर्माणका सन्दर्भमा पार्टीको वार्षिक कार्ययोजनालाई अन्तिम रुप दिने जिम्मा सचिवालयलाई दिने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा बुधबार सम्पन्न एमाले पोलिट्व्युरो बैठकले महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामाथि छलफल गर्दै...