एमालेले सातै प्रदेशमा तोक्यो इन्चार्ज

नेपालभ्युज

एमालेले सातै प्रदेशमा तोक्यो इन्चार्ज

काठमाडौं । नेकपा एमालेले सातै प्रदेश इन्चार्ज तोकेको छ ।

बिहीबार बसेको स्थायी समिति बैठकले इन्चार्जहरु तोकेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

जसअनुसार कोशी इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरूङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरख बोगटी, सुदूरपश्चिममा लेखराज भट्टलाई तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved