एमालेले बोलायो सचिवालय बैठक

नेपालभ्युज

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले मंगलबारका लागि सचिवालय बैठक बोलाएको छ ।

बैठक मंगलबार दिउँसो १२ बजे केन्द्रीय कार्यालय च्यासलमा राखिएको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

आइतबार बसेको एमाले  संसदीय दलको  बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न आह्वान गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री दाहाललाई राजीनामाका लागि थप दबाब दिन सचिवालय बैठक बोलाइएको एमालेले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved