सचिवालय बैठक

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको  सचिवालय बैठक बस्दैछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान ९ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । परिवर्तित राजनीतिक कोर्स, पार्टीको नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरुबारे बैठकमा छलफल हुने बताइएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved