एमाले सचिवालय बैठक बस्दै

नेपालभ्युज

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको  सचिवालय बैठक बस्दैछ ।

बैठक केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान ९ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

परिवर्तित राजनीतिक कोर्स, पार्टीको नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरुबारे बैठकमा छलफल हुने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved