एमाले सचिवालय बैठक बस्दै, समानुपातिकको सांसदको नामहरू तोकिने

नेपालभ्युज

एमाले सचिवालय बैठक बस्दै, समानुपातिकको सांसदको नामहरू तोकिने

काठमाडौं। नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक केहीबेरपछि शुरु हुँदैछ। ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे शुरु हुने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए। बैठकमा समानुपातिक सांसद चयनका विषयमा मुख्य छलफल हुनेछ।

उनले भने “समानुपातिकको बारेमा छलफल गर्छौँ। नामहरू तोक्छौँ।”

एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट सङ्ख्या प्राप्त गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved