एमालेको सचिवालय बैठक बस्दै

नेपालभ्युज

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं। बैतडीको झुलाघाटदेखि पाँचथरको चियोभंज्यांगसम्म यात्राको तयारी गरिरहेको नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा बैठक दिउँसो २ बजेबाट सुरु हुनेछ ।

एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुनेछ ।

एमालेले बैतडीको झुलाघाट देखि पाँचथरको चियोभंज्यांगसम्म यात्राको तयारी गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved