एमालेको सचिवालय बैठक बस्दै

आज दिउँसो तीन बजे भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बस्दैछ।

नेपालभ्युज

एमालेको सचिवालय बैठक बस्दै
फाइल तस्वीर।

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक तय भएको छ।

आज दिउँसो तीन बजे भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बस्दैछ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने बताइएको छ।

आजको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीका आसन्न बैठकहरूको तयारीलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved