एमालेका नेताहरु कसको के जिम्मेवारी? (सूचीसहित)

नेपालभ्युज

एमालेका नेताहरु कसको के जिम्मेवारी? (सूचीसहित)

काठमाडौं  । नेकपा एमालेले पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्जहरु समेत हेरफेर गरेको छ।

कोशी इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरूङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरख बोगटी, सुदूरपश्चिममा लेखराज भट्टलाई तोकिएको छ ।

सचिवद्धय अर्याल र भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरिएका छन् । बागमतीका गुरुप्रसाद बराल बढुवा भएर उपाध्यक्ष मनोनीत भएकाले इन्चार्जको जिम्मेवारीबाट हटेका छन् ।

मधेशको इन्चार्जमा दाबी गरेका सचिव रघुवीर महासेठलाई अन्तर्रारष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। यसअघि सो विभागको प्रमुख रहेका राजन भट्टराईलाई भने बागमतीमा इन्चार्ज बनाइएको छ।

कसको के जिम्मेवारी?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved