एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको छ। एकीकृत समाजवादीको आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले एक्कासि विकसित मुलुकको राजनीतिक परिस्थितिको अध्ययन गरी अगाडि बढ्ने निर्णय गरेको महासचिव डा. बेदुराम...