अबदुल्ला अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीले दिए राजीनामा

काठमाडौं।  नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएका छन् ।  सामाजिक सञ्जालमार्फत आइतबार अलमुताइरीले   आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् । उनले नेपाली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved