राष्ट्रपति निर्वाचन

इरानमा राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने सुधारवादी समूहको शर्त

एजेन्सी । इरानमा सुधारवादी समूहको मुख्य गठबन्धनले कम्तीमा आफ्नो एक उम्मेदवारलाई प्रतिस्पर्धा गर्न ‘गार्जियन काउन्सिल’बाट स्वीकृति दिइएमा मात्र यस महिनाको राष्ट्रपतीय निर्वाचनमा आफूहरूले भाग लिने बताएको छ । सुधारवादी पत्रिका इतेमादलेसुधारवादी मोर्चाका प्रवक्ता जवाद इमामलाई उद्धृत गर्दै लेखेको छ,...

1 2

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved