राष्ट्रपति निर्वाचनका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने

नेपालभ्युज

राष्ट्रपति निर्वाचनका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्।

राष्ट्रपतिको मनोनयनको २ दिन अगाडि छलफलका लागी सर्वदलीय बैठक बोलाउने तयारी भएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्तागठबन्धनमा आवद्ध प्रमुख दल एमालेले राष्ट्रपति  आफूले पाउनुपर्ने दाबी गरेको छ  भने माओवादीले राष्ट्रिय सहमतिका आधरलाई अघि सारेको छ ।

यस्तै  संसद्‍को ठूलो दल नेपाली कांग्रेसले  राष्ट्रपति आफूले पाउनुपर्ने अडान राखेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved