इच्छाकामानामा एमालेले आफ्नो मत जोगाए जसरी कालिका र भतपुरमा जोगाउन नसकेको अनुमान छ। तर मतगणना नहुँदासम्म यसै भन्न नसकिने कतिपयको आंकलन छ। सत्तारुढ गठबन्धनले पनि अहिलेसम्म राम्रै मत ल्याएको हुँदा लामिछानेको अवस्था के हुन्छ कालिका नगरपालिकाको गणना सुरु भएपछि...