एउटा उम्मेदवारले आफू कहाँबाट लड्दै छु भनेर अध्ययन गर्नुपर्छ, मैले त्यै अध्ययन गरिरहेको छु -रवि लामिछाने

क्षेत्र तय गरेर आफूले छिट्टै उम्मेदवारी घोषणा गर्ने उनले बताए। ‘‘एउटा उम्मेदवारले आफू कहाँबाट लड्दै छु भनेर अध्ययन गर्नुपर्छ, मैले त्यै अध्ययन गरिरहेको छु,’ उनले भने।

नेपालभ्युज

एउटा उम्मेदवारले आफू कहाँबाट लड्दै छु भनेर अध्ययन गर्नुपर्छ, मैले त्यै अध्ययन गरिरहेको छु -रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूले उम्मेदवारी दिने क्षेत्र अझै तय नभएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका लागि उम्मेदवार आह्वान गर्दै उनले आफूले चुनाव कहाँबाट लड्ने भनेर अध्ययन गरिरहेको बताए।

क्षेत्र तय गरेर आफूले छिट्टै उम्मेदवारी घोषणा गर्ने उनले बताए। ‘‘एउटा उम्मेदवारले आफू कहाँबाट लड्दै छु भनेर अध्ययन गर्नुपर्छ, मैले त्यै अध्ययन गरिरहेको छु,’ उनले भने।

लामिछानेले प्रदेश सभामा समस्या रहेको र त्यसलाई ‘रिपेयर’ गर्नु पर्ने आफूहरूको माग रहेको बताए। यसकारण आफूहरूले प्रदेशतर्फ दल दर्ता नगरेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved