काठमाडौं । भोलिदेखि सुरु हुने जिल्ला सभापतिको भेलाबारे छलफल गर्न नेपाली कांग्रेसका शीर्ष पाँच पदाधिकारीको बैठक बस्न लागेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज मध्यान्ह बस्ने पदाधिकारी बैठकले जिल्ला सभापति भेलाको एजेण्डा तय गर्ने जनाइएको छ...