कांग्रेसले बोलायो जिल्ला सभापतिको भेला, पार्टी सदस्यताबारे छलफल हुने

नेपालभ्युज

कांग्रेसले बोलायो जिल्ला सभापतिको भेला, पार्टी सदस्यताबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसले असार २१ गतेका लागि जिल्ला सभापतिको भेला डाकेको छ । पार्टी कार्यालय सानेपामा डाकिएको भेलामा नयाँ सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणका लागि अन्तक्रिया एवम् छलफल हुने बताइएको छ ।

कांग्रेसमा नयाँ सदस्यता वितरण र नवीकरण प्रक्रिया सुरु भएको छ ।

विगतमा महाधिवेशनताका मात्रै नयाँ सदस्यता वितरण एवम् नवीकरण हुँदा नेपाली कांग्रेसभित्र विवाद हुँदै आएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved