गण्डकीमा बहुमतको सरकार गठनका लागि ३ दिनको समय

नेपालभ्युज

गण्डकीमा बहुमतको सरकार गठनका लागि ३ दिनको समय

काठमाडौं। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि ३ दिनभित्र दाबी पेश गर्न आह्वान गरेका छन् ।

यसअघि, मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख गुरुङले नयाँ सरकार गठनका लागि वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिएका हुन् ।

नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि उनले आह्वान गरेका छन् । गण्डकीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नयाँ मुख्यमन्त्री बन्ने देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved