मधेस सरकारमा कांग्रेस पनि सहभागी हुने, दुई जना मन्त्रीको नाम टुंगियो

नेपालभ्युज

मधेस सरकारमा कांग्रेस पनि सहभागी हुने, दुई जना मन्त्रीको नाम टुंगियो

जनकपुरधाम । मधेश प्रदेश सरकारमा नेपाली पनि सहभागी हुने भएको छ ।

आज मंगलबार पहिलो चरणमा कांग्रेसबाट २ जना मन्त्री नियुक्तिको तयारी भएको हो । कांग्रेसले भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंहलाई सरकारमा पठाउने भएको छ ।

उनीहरुलाई आजै नियुक्ती गरेर शपथको तयारी भएको छ  मधेस प्रदेशमा कांग्रेसले ४ वटा मन्त्रालय दाबी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved