नेपाली कांग्रेस

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन सरकार स्थिरतासँगै विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक–वाम गठबन्धन एउटा विशिष्ट उद्देश्य पूरा...